images
images

नेवा दे दबु उदयपुरको अध्यक्षतमा दिनेश श्रेष्ठ चयन

गाईघाट / नेवा दे दबु उदयपुरको तेस्रो जिल्ला अधिवेसन शनिबार गाईघाटमा सम्पन्न भएको छ । अधिवेसनले दिनेश श्रेष्ठको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्यसमिति गठन गरेको छ । त्यसैगरी गायत्री श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय मिसा दबु पनि गठन भएको छ ।