कटारी / कटारीका अस्मित पौडेल नेपाल स्काउटको राष्ट्रिय परिषद सदस्यमा मनोनित हुनुभएको छ । युके एफ एम कटारीका प्रवन्धक समेत रहनुभएका पौडल परिषद सदस्यमा मनोनित हुनुभएको हो ।
पौडेललाई हिजो स्काउटको दिक्षान्त समारोहमा खेलकुद मन्त्री तेजुलाल चौधरीले दिक्षित बनाउनुभयो । स्काउटको क्षेत्रमा नयाँ जिम्मेवारी पाएको भन्दै पौडेलले स्काउटको अनुशासनमा रहेर काम गर्ने बताउनुभयो ।


जनता भ्वाइस 








