कटारी । कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था कटारीद्वारा संञ्चालित खानेपानी अवरूद्ध भएकाे छ । आयाेजनाकाे मुहान कटारी , ५ मा रहेकाे विद्युतकाे ट्रान्सफर्मर र पम्पमा समस्या आएपछी खानेपानी अवरूद्ध भएकाे हाे । छिटाेभन्दा छिटाे पानी संञ्चालनका लागि विद्युत प्राधिकरणसँगकाे सहकार्यमा मर्मत संहारकाे काम जारी रहेकाे संस्थाले जनाएकाे छ ।


जनता भ्वाइस 








