कटारी /ज्योती बिकास वैंक कटारी शाखाले आज एक कार्यक्रम बिच बित्तिय सक्षरता कार्यक्रम सम्पन्न गरेको छ, । उदयपुर उद्योग बाणिज्य संघ कटारीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
सुप्रिम कम्प्युटर इन्स्टिच्युट, स्प्रिङ कम्प्युटर इन्स्टिच्युट र लजिस्टिक कम्प्युटर इन्स्टिच्युटमा एस.एल.सि, कक्षा ११ र १२ को परीक्षा दिएर कम्प्युटर शिक्षा अध्ययनरत नव आगन्तुक विध्यार्थि भाईबहिनिहरुलाई बैंकिङ शिक्षा–वित्तीय साक्षरता शिक्षा दिएर भबिष्यमा आईपर्ने बित्तिय जोखिम कम गर्नका साथै, आफ्नो घर परिवारमा आम्दानी र खर्चको ब्यालेन्स मिलाएर भबिष्यमा आईपर्ने आर्थिक समस्याको समाधान गर्न सक्षम बनाउन यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने शाखा प्रमुख राम आचार्यले बताउनुभयो ।
यस कार्यक्रममा शिक्षक र विद्यार्थि गरेर २उ २५ जनाले बित्तिय शिक्षा सम्बन्धि ज्ञान लिएको पनि शाखा प्रमुख राम आचार्यले जानकारी दिनु भयो । कार्यक्रममा शाखा प्रमुख राम आचार्य र सञ्चालन बिभाग प्रमुख मनिष निरौलाले प्रशिक्षण दिनु भएको थियो ।


जनता भ्वाइस 








