कटारी / कटारी नगर उद्याेग वाणिज्य संघ ( चेम्बर अफ कमर्स) कटारीकाे सदस्यमा टेकराज निराैला चयन हुनुभएकाे छ ।निराैलाकाे संयाेजकत्वमा कर परामर्श समिति समेत गठन गरिएकाे संघका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयाे ।कर परामर्शकदाता निराैलाकाे संयाेजकत्वमा गठित समितिकाे सदस्यमा कर परामर्श दाता रामभराेस दास ,देवराज कार्की र लक्ष्मण तामाङ्ग चयन भएका छन् ।नगरका उद्याेगी व्यवसायीहरूलाई करका बारेमा जानकारी गराउन समिति गठन गरिएकाे संघका अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।


जनता भ्वाइस 








