images
images

विश्वशान्ति पुजा तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न

कटारी / हेवेन्ली निर्माणा पाथ स्वर्गिक मार्ग कटारी नगर समितिकाे आयाेजनामा शुक्रबार विश्वशान्ति पुजा भजन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ । कटारी ,२ मा जारी त्रिवेणी मेला परिसरमा कार्यक्रम सम्पन्न भएकाे हाे । मार्गका केन्द्रीय सदस्य सरिता श्रेष्ठ (राई) का अनुसार कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएकाे थियाे । त्यसैगरी जनप्रतिनिधिहरू , वुद्धिजिविहरू लगायतकाे आतिथ्यता रहेकाे थियाे ।