images
images

कटारीमा वडास्तरीय सितोरियो कराते प्रतियोगिता हुने

जन्ताभ्वाईस सम्वाददाता
४ मसिंर , सोमबार , २०८०
कटारी/ यहि मंसिर ९ गते कटारी , ३ हडैयामा प्रथम वडास्तरीय सितोरिया कराते प्रतियोगिता हुने भएको छ । हडैया डोजोको आयोजना र वडा नम्बर ३ को कार्यालय कटारीको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा कटारी नगरपालिका भित्रका सितोरियो करातेका खेलाडीहरल्े प्रतिष्पर्धा गर्नेछन् । १६ वटा तौल समूहमा १६ स्वर्ण , १६ रजत र ३२ कास्य पदकका लागि प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।