images
images

कटारीमा कृष्ण जन्माष्टमी धुमधामका साथ मनाईदै

जन्ताभ्वाईस सम्वाददाता
भदौ २० , बुधबार , २०८०
्कटारी/ मिथिला समाज कटारीले कृष्ण जन्माष्टमी धुमधामका साथ मनाएको छ ।समाजले जन्माष्टमीको अवसरमा विहिान कटारीमा कलश यात्रा गरेको थियो । साँझ भजन मण्डली र आज राति पुजा तथा जन्मोत्सव मनाईने छ । कटारीको शिव मन्दीरबाट तावाखोला सम्म कलश यात्रा गरिएको हो ।
त्यसैगरी कृष्ण जन्माष्टमीको अवसरमा कटारीको राधाकृष्ण मन्दीरमा धुमधामका साथ पुजा आराधना गरिएको छ । महादेव गुफामा पनि दर्शनार्थीहरु विहानैदेखि पुजा आराधनाका लागि पुगेका थिए ।