जन्ताभ्वाईस सम्वाददाता
१७ भदाै , आईतबार ,२०८०
कटारी / साथी समूह कटारीकाे १२ आैं वार्षिक साधारण सभाले विजय अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे छ । शनिवार वसेकाे सभाले उपाध्यक्षमा मनिस लामा , सचिवमा राजकुमार थापा , काेषाध्यक्षमा सरिता राई र सह सचिवमा किरण राईलाई चयन गरेकाे छ ।त्यसैगरी सदस्यहरूमा शान्तिमाया राई , देव ढुंगेल ,कर्णबहादुर राई ,दिपक तामाङ्ग र मनाेनित सदस्यमा सन्तकुमार सुनुवार ,जुलाभ खान , चयन भएका छन् ।


जनता भ्वाइस 








