images
images

मानव वेच विखन विरुद्धको दिवश कटारीमा पनि मनाईयो

फोटो साभार प्रहरी कार्यालयको फेसबुकबाट
जन्ताभ्वाईस सम्वाददाता
१४ साउन , आईतबार , २०८०
कटारी /आईतबार अन्र्तराष्ट्रिय मानव वेचन विखन विरुद्धको कटारीमा पनि मनाईएको छ । ईलाका प्रहरी कार्यालय कटारीले विभिन्न कार्यक्रम गरी दिवश मनाएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कटारी वडा नम्बर ३ र ४ को बजार क्षेत्रमा जनचेतनामूलक शन्देस सहित पर्चा , पम्प्लेट वितरण गरी दिवश मनाईएको हो । कार्यालयका प्रहरी निरिक्षक विद्यालाल कुमार साहको नेतृत्व दिवश अन्र्तगत जनचेतना मूलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।