images
images

रग्वीको राष्ट्रिय प्रतियोगिताका लागि शलेसका ४ खेलाडी प्रदेश टिममा छनौट

नवलजंग खड्का
१९ जेठ , शुक्रबार , २०८०
कटारी/ शलेश युवा समूह कटारी ५ का ४ जना रग्बी खेलाडीले कोशी प्रदेशबाट खेल्ने भएका छन् ।नेपाल रग्बी संघ कोशी प्रदेशको टिमबाट समूहका महिला तर्पm समिक्षा मगर र मनिषा रनपहेली र पुरुष तर्पm प्रसान्त कामती र सुमन कटुवालले खेल्ने भएका हुन् । उनीहरुले प्रदेशको टिमबाट यहि २० र २१ गते काठमाडौंमा हुने राष्ट्रिय प्रतियोििगता बागमती रग्वी सेभेन्स महिला तथा पुरुष तर्पm खेल्ने भएका हुन् । उनीहरुले रग्वीको प्रदेश टिमले छनौट गरेको हो ।शलेसका ४ सहित कटारीका ५ खेलाडी छनौछ भएका छन्