जन्ताभ्वाईस सम्बाददाता १० जेठ ,बुधबार ,२०८०
कटारी / बुधबार साँझ कटारी , ५ बलाहामा वागमति प्रदेश०१ ,०२७च२५२६ नम्बरकाे स्कारपियाेकाे ठक्करबाट लामा हाेटलमा काम गर्ने उदयपुरगढी गाउपालिका ,डुम्रेका अन्दाजि १२ वर्षिय विवेक विक घाईते भएका छन् । कटारीबाट गाईघाट तर्फ जाँदै गरेकाे स्कारपियाेले बालकलाई ठक्कर दिएकाे हाे । वालकलाई उपचारका लागि कटारी अस्पत्तालबाट काठमाडाैं रेफर गरिएकाे ट्ाफिक प्रहरी पाेष्ट कटारीले जनाएकाे छ । चालक त्रियुगा नगरपालिका गैरूनका रामकुमार चाैधरी र स्कारपियाे ईलाका प्रहरी कार्यालय कटारीकाे नियन्त्रणमा रहेकाे पनि प्रहरीले जनाएकाे छ ।


जनता भ्वाइस 







