images
images

नमुना प्रगति टोल विकास संस्थाद्वारा टोलको सरसफाई

जन्ताभ्वाईस सम्वाददाता
२ वैशाख , शनिबार , २०८०
कटारी /कटारी वडा नम्बर ४ स्थित नमुना प्रगति टोल विकास संस्थाले आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले टोलको सरसफाईका लागि आप्mनो टोलमा सरसफाई गरेको हो । आज विहान संस्थाका सदस्यहरुले टोलका विभिन्न स्थानहरुका सरसफाई गरेका थिए ।
फोहोरको वर्गीकरण गरी जम्मा गर्न र सरसफाई गर्न पनि संस्थाका सदस्यहरुले आग्र गरेका थिए । कुहिने , नकुहिने तथा सिसाजन्य फोहोरको वर्गीकरण गरी संकलन गरी टोललाई सरसफाई गर्न आग्रह गरेको सदस्यहरुले बताएका छन् ।