जन्ताभ्वाईस सम्वाददाता
१६ चैत्र , बिहिबार , २०७९
दुधौली/ सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १४ को जोगीखोला हुँदै चित्रे जाने सडकको स्तरउन्नतीको कामलाई तिव्रता दिईएको छ । साविक वडा नम्बर ३ को जोगीखोलादेखि चित्रे जाने सडकलाई स्तरउन्नतीको काम सुरु गरिएको हो
वागमति प्रदेश सरकारबाट विनियोजित १५ लाख रकमबाट सडक स्तरउन्नती गरिने भएको हो । सडक स्तरउन्नती हुने भएपछी स्थानीय हर्षित भएका छन् । सडकको आज सरोकारवालाहरुले अनुगमन समेत गरेका थिए ।


जनता भ्वाइस 







