images
images

कटारीमा हाेली धुमधामका साथ मनाईयाे

जन्ताभ्वाईस सम्वाददाता                                          २४ , फागुन ,बुधबार ,२०७९                                  कटारी / विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कटारीमा हाेली धुमधामका साथ मनाएकाे छ । कटारीकाे भूगाेलपार्कमा साथी समूहकाे आयाेजनामा विगतमा जस्तै सामूहिक रूपमा हाेली मनाईएकाे थियाे ।                                              समूहले हाेली मनाउन भेला भएकाहरूलाई संगीतसँगै रमाईलाे वातावरणमा हाेली मनाउने अवसर बनाईदीएकाे जनाएकाे छ । गाउगाउँमा शुभकामना आदान प्रदान गर्दै भूगाेल पार्कमा भेला भएकाहरूले धुमधामका साथ हाेली खेलेका थिए ।