images
images

कटारीका अशक्तहरुलाई ह्विलचियर वितरण गरिने

जन्ताभ्वाईस सम्वाददाता
आईतबार , २४ पुष , २०७९
कटारी / कटारी नगरपालिकाका विभिन्न वडाका अशक्तहरुलाई ह्विल चियन वितरण गरिने भएको छ । कटारी नगरपालिकाले रोटरी क्लव धुलिखेलसँगको साझेदारीमा २५ थान ह्विल चियर वितरण गर्ने भएको हो । कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले आज ह्विल चियर वितरण सुरु गर्नुभएको छ ।