जन्ताभ्वाईस सम्वाददाता
शनिबार , २३ पुष , २०७९
कटारी /कटारी नगरपालिका ६ की व्ल्डक (रक्त) क्यान्सरपीडित देविका मगरलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । हाल वीर अस्पताल काठमाडौमा उपचाररत मगरलाई उपचारका लागि आर्थिक अभाव भएको हो ।
आर्थिक रुपमा पारिवारिक अवस्था कमजोर भएकाले मगरलाई बचाउन उनको परिवारले सहयोगको याचना गरेको छ । देविकालाई सहयोग गर्न चाहनु हुने मनकारी मन हरुले सन् राइज बैंक लिमिटेड सितापाईलामा बिपिन्द्र कुमार राना मगरको नाममा रहेको खाता न. 0610426311214001 मा रकम जम्मा गर्न सक्नु हुनेछ ।


जनता भ्वाइस 








