जन्ताभ्वाईस सम्बाददाता
२२ मंसिर , बिहिबार , २०७९
कटारी / आज किरात समूदायको उधौली कटारीमा पनि मनाईएको छ । ंकिरात राई यायोक्खा नगर कमिटी कटारीको आयोजनामा विगतमा भैंm धुमधामका साथमा उधौली मनाईएको हो ।
कटारी ३ स्थित राजावासको दक्षिणपट्टी रहेको साकेला थानमा सामूहिक रुपमा भेला भई उधौली मनाईएको हो । उधौली मनाउन भेषभुषामा सजिएर आएका किराती समुदायले धुमधामका साथमा साकेला नाचेर उधौली मनाएका हुन् ।
सामुहिक रुपमा शुभकामना आदान प्रदान तथा ढोल भ्mयाम्टाका साथमा साकेला नाच्दै राई समुदायले उधौली मनाएका हुन् ।


जनता भ्वाइस 







