images
images

नवौं राष्ट्रिय खेलकुदमा सितोरियामा कटारीकी गायत्रीले जितिन रजत पदक

जन्ताभ्वाईस सम्बाददाता
३ कार्तिक ,विहिबार , २०७९
कटारी / कटारी , ४ सिम्लेकी गायत्री मगरले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक जितेकी छिन् । मगरले सितोरिया कराँते तर्पm ४५ केजी समूहमा रजत पदक जितेकी हुन् ।
जिल्ला , प्रदेश छनौट हुँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक जितेको मगरले बताईन् । सितोरिया कराँते तर्पm कटारीलाई यो सफल पदक हो ।
स्थानीय सरकारको वेवास्ता , स्रोत साधनको अभावका वीचमा कटारीलाई चिनाउन मगरले पदक जितेकोमा खुसी लागेको प्रशिक्षक शन्देस मगरले बताउनुभयो । करातेमा आप्mनै सिमित स्रोत साधनका बाबजुत पनि राष्ट्रिय पदक जित्न सकेकोमा खुसी लागेको प्रशिक्षक मगरले बताउनुभयो ।