images
images

कटारीका फुटबलर प्रताप राईले बी डिभिजनमा खेल्ने

जन्ताभ्वाईस सम्बाददाता
२२ , जेठ , शनिबार , २०७९

कटारी ।कटारीका फुटबलर प्रताप राईले अव बी डिभिजनबाट खेल खेल्ने भएका छन् । कटारीबाट बी डिभिजनमा खेल्ने अवसर पाउने प्रताप पहिलो खेलाडी हुन । प्रताप अनुवन्धित प्लानिङ ब्वाइज युनाइटेड क्लब बी डिभिजनमा बढुवा भएपछी प्रतापले बी डिभिजनमा खेल्ने भएका हुन् ।प्रतापले बी डिभिजनमा बढुवा भएको ब्वाइज युनाइटेड क्लबको अघिल्लो पंक्ति अर्थात फरवार्डको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको हो ।‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक पूरा गर्दा अर्जुन कुमार राना र ओम प्रकाश चौधरीले समान एक गोल गरेका थिए ।राष्ट्रिय क्लब प्लानिङ ब्वाईज काठमाडौंमा उदयपुर