images
images

नेशनल लाईफद्वारा मृत्यु दावी भुक्तानी प्रदान

जन्ताभ्वाईस सम्बाददाता
१२ , जेठ , बिहिबार , २०७९

कटारी । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कटारी शाखाले मृत्यु दावी भुक्तानी प्रदान गरेको छ । वैदेशिक रोजगारीमा गएका २५ वर्षिय पथरी सन्सारे , ९ का जेनीश पोखरेलको ज्यान गएकोमा शाखाले मृत्यु दावी भुक्तानी प्रदान गरेको हो ।
शाखाका प्रमुख भक्तबहादुर श्रेष्ठले मृतका आमा कोमलकुमारी पोखरेललाई दावी भुक्तानी स्वरुप १३ लाख भुक्तानी दिएको हो । वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई कम्पनीले भुक्तानी दिएको हो ।