जन्ताभ्वाई सम्बाददाता
२५ , चैत्र , शुक्रबार , २०७८
कटारी/ कटारीमा ज्योती बिकास बैंकले आप्mनो १११ औं शाखा स्थापना गरेको छ विहिबार उदयपुर उद्योग बाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्का र ज्योती बिकास बैंकका सन्चालक सुरेन्द्र बहादुर नेपालीले शाखाको एक कार्यक्रमका वीच रिबन काटेर उदघाटन गरे ।यस अघि नै आप्mनो कारोबार सुरु गरेको वैंकको विहिबार उदघाटन गरिएको हो ।


जनता भ्वाइस 








