जन्ताभ्वाईस सम्बाददाता
९ चैत्र ,बुधबार , २०७८
कटारी/ उदयपुरको उदयपुरगढी गाउँपालिका ५ डुम्रीटारका निर्मला थापा मगरको आर्थिकअवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ । ६ महिनादेखि मुटुरोगी उनको उपचारका लागि सहयोगको अपिल गरिएको छ । काठमाडौंको सहिद मेमोरियल गंगालाल वाँसवारी अस्पत्तालमा उपचाररत उनको मुटुको दायाँ अरिकल र बाँया अरिकलको भल्भ फेर्नुपर्ने भएकाले उपचारका लागि सहयोगको अपिल गरिएको हो ।
उहाँलाई बचाउनका लागि सहयोग गर्न चाहानेहरुले सहयोग गर्न चाहेमा स्वयम उहाको खाता नम्बर
NIRMALA THAPA MAGAR
( Nepal Bank Limited )
ACCOUNT number =29401007239149000001
२९४०१००७२३९१४९०००००१
उहाको अभिभावक या श्रीमान पिर्थ बहादुर थापा मगर
जानकारी लिन चानुहुन्छ भने,
मोबाइल नम्बर +9779825779856
ं९७७९८२५७७९८५६ मा सम्पर्क गरी जानकारी लिन समेत सकिने छ ।


जनता भ्वाइस 








