जन्ताभ्वाईस सम्बाददाता
१४ कार्तिक , आईतबार
कटारी /नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कटारीको दोस्रो नगर अधिवेसन हिजो सम्पन्न भएको छ । सम्पन्न अधिवेसनबाट पदमबहादुर कार्कीको अध्यक्षतामा २० सदस्यिय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा श्याम पंडित , महिला उपाध्यक्षमा अरुणा कुमारी तामाङ्ग , उपाध्यक्षमा रामानुज यादब चयन भएका छन् । त्यसैगरी सचिवमा अर्जुन कार्की , अर्थ सचिवमा दिपक श्रेष्ठ ,सह सचिव चित्र राउत चयन भएका छन् ।


जनता भ्वाइस 








