– ऋषि राई
कार्तिक ७ ,आईतबार
कटारी / नेकपा एमालेले उदयपुरको कटारी नगरपालिकाको १४ वटै वडामा प्रथम नगर अधिवेसन शनिबार सम्पन्न गरेको छ । कटारीका सवै वडामा सर्वसहमत पदाधिकारीहरु चयन गरिएको एमालेले जनाएको छ । चयन भएका १४ वडा वडाका एमाले अध्यक्षहरुमा वडा नम्बर १मा भिम बहादुर सापकोटा , २ मा गणेश बहादुर बुढाथोकी ३ मा मोहन प्रसाद श्रेष्ठ, ४ मा भुपेन्द्र तामाङ, ५ मा धनराज तामाङ, ६ मा प्रेमबहादुर पुर्वाछाने मगर रहेका छन् ।
त्यसैगरी एमालेको वडाको नेतृत्व सम्हाल्ने अध्यक्षहरुमा ७ मा सुरेश दनुवार, ८ मा राज कुमार कोइराला९ मा प्रेमबहादुर खत्री, १० मा शिब राउत, ११ मा संजिव वस्नेत, १२ मा मोहन बहादुर आले, १३ मा शम्भु श्रेष्ठ र १४ मा तिलक बहादुर राना मगररहेका छन् ।
एमालेको कटारीका १४ वटै वडामा नेतृत्व सम्हाल्ने प्रमुख वडाका प्रतिनिधिहरुको नामावली यस प्रकार रहेको छ ।
वडा नं १
अध्यक्षः भिम बहादुर सापकोटा
उपाध्यक्षः मञ्जु मगर
सचिवः गोपालचन्द्र घिमिरे
उप–सचिवः तिलक थापा मगर
वडा नं २
अध्यक्षः गणेश बहादुर बुढाथोकी
उपाध्यक्षः चित्र कुमारी तामाङ
सचिवः होम बहादुर बस्नेत
उप–सचिवः टिका आले मगर (माझी)
उप–सचिवः विश्वेश्वर माझी
वडा नं ३
अध्यक्षः मोहन प्रसाद श्रेष्ठ
उपाध्यक्षः पवित्रा राई
सचिवः लिला प्रसाद बराल
उप–सचिवः रुद्र श्रेष्ठ
उप–सचिवः टिकाराम कार्की
वडा नं ४
अध्यक्षः भुपेन्द्र तामाङ
उपाध्यक्षः मञ्जु दनुवार
सचिवः चित्र बहादुर तामाङ
उप–सचिवः अन्वेषण मिश्र
उप–सचिवः मिरा गुरुङ
वडा नं ५
अध्यक्षः धनराज तामाङ
उपाध्यक्षः कमला कुमारी तामाङ
सचिवः प्रेम बहादुर बि.क
उप–सचिवः कल्याणी दाहाल
उप–सचिवः मदन तामाङ
वडा नं ६
अध्यक्षः प्रेमबहादुर पुर्वाछाने मगर
उपाध्यक्षः उषा राई
सचिवः जिवन श्रेष्ठ
उप–सचिवः रबिन कुमार राई
वडा नं ७
अध्यक्षः सुरेश दनुवार
उपाध्यक्षः टेन कुमारी राई
सचिवः डिक बहादुर मगर (बसन्त)
उप–सचिवः नविन दनुवार
उप–सचिवः नविन राई
वडा नं ८
अध्यक्षः राज कुमार कोइराला
उपाध्यक्षः खड्क बलम्पाकी मगर
सचिवः देव राज कार्की
उप–सचिवः दिपा तामाङ
उप–सचिवः संजिव मगर
वडा नं ९
अध्यक्षः प्रेमबहादुर खत्री
उपाध्यक्षः मोहन खड्का
सचिवः भरत थापा
उप–सचिवः डिकबहादुर सुर्खेती
वडा नं १०
अध्यक्षः शिब राउत
उपाध्यक्षः सीता चौहान
सचिवः शिवराज बिष्ट
वडा नं ११
अध्यक्षः संजिव वस्नेत
उपाध्यक्षः जितबहादुर हायु
सचिवः कैलाश खड्का
उप–सचिवः इश्वरी बस्नेत
उप–सचिवः लिलानाथ दाहाल
वडा नं १२
अध्यक्षः मोहन बहादुर आले
उपाध्यक्षः भरत तामाङ
सचिवः प्रेम राउत
उप–सचिवः सीता खड्का
उप–सचिवः रुपेश खत्री
वडा नं १३
अध्यक्षः शम्बु श्रेष्ठ
उपाध्यक्षः दिलबहादुर राई
सचिवः शिवबहादुर श्रेष्ठ
उप–सचिवः चेक प्रसाद प्याकुरेल
उप–सचिवः सम्झना मगर
वडा नं १४
अध्यक्षः तिलक बहादुर राना मगर
उपाध्यक्षः चन्द्रिका खत्री
सचिवः मंगलधन राई
उप–सचिवः यम्बर बहादुर राना
उप–सचिवः नारायण बहादुर पुर्वा मगर


जनता भ्वाइस 








