जन्ताभ्वाईस सम्बाददाता
कार्तिक ६ , शनिबार
कटारी / नेकपा एमालेले उदयपुरको कटारी नगरपालिकाको १४ वटै वडामा प्रथम नगर अधिवेसन आज सम्पन्न गरेको छ । देशभरको सवै वडामा आज वडा अधिवेसन गर्ने एमालेको कार्यक्रम अनुसार कटारी नगरपालिकामा पनि अधिवेसन सम्पन्न भएको एमालेले जनाएको छ । कटारीका सवै वडामा सर्वसहमत पदाधिकारीहरु चयन गरिएको एमालेले जनाएको छ ।


जनता भ्वाइस 








