जन्ताभ्वाईस सम्बाददाता
फाल्गुन २३ ,आईतबार
कटारी /उदयपुरको कटारी नगरपालिका ३ स्थित शुभकामना चोकमा आज साँझ मोटरसाईकलको ठक्करबाट एकजना पैदल यात्री घाईते भएका छन् । कटारी ४ सिम्लेबाट कटारीको भूगोलपार्क तर्पm आईरहेको ना ३ प ८७६४ नम्बरको मोटरसाईलको ठक्करबाट पैदल यात्री उदयपुरढी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षिय सुर्जबहादु राई घाईते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीले जनाएको छ । मोटरसाईलक चालक कटारी ४ का श्याम अधिकारी रहेका छन् । घाईतेको कटारी अस्पत्तालमा उपचार भईरहेको छ । घाईतेको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ ।