images
images

खोटाङ्गकी किशोरीको प्रहरीद्वारा कटारीबाट उद्धार

फोटो ईलाका प्रहरी कार्यालय कटारीको फेसबुकबाट साभार

जन्ताभ्वाईस सम्बाददाता
२३ फागुन ,आईतबार

कटारी/ खोटाङ्गबाट आफुखुसी विना जानकारी घर छोडेर हिनेका एक किशोरीलाई प्रहरीले कटारीबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । खोटाङ्गको रावावेशी वडा नम्बर ६ की १४ वर्षिय कुसुम खड्कालाई उद्धार गरी प्रहरीले आफन्तको जिम्मा लगाएको हो ।
शुक्रबार घरबाट हिनेकी कुसुमबारे जानकारी पाएलगत्तै उद्धारका लागि जुटेको र उद्धार गरी कटारी स्थित सेफ हाउसमा राखिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । कार्यालयका अनुसार हिजो कुसुमका आमा तारा खड्कालाई छोरी कुसुम जिम्मा लगाईएको पनि प्रहरीले जनाएको छ ।