काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धकाे खेलमा नेपालले दाेस्राे सफलता हात पारेकाे छ । ओमानकाे दाेस्राे विकेटकाे रुपमा सुशन भारीले खवार अलीलाई बाेल्ड आउट गरे । जतिन्दर ५६ बलमा ४१ रन बनाएर आउट भएका हुन् ।
ओमानकाे पहिलाे विकेटकाे रुपमा कुशल मल्लले जतिन्दर सिंहलाई बाेल्ड आउट गरे । जतिन्दर ४१ बलमा २३ रन बनाएर आउट भएका हुन् । नेपालले दिएकाे दुई सय ५० रनकाे लक्ष्य पछ्याउँदै ओमान ब्याटिङ गरिरहेकाे छ ।