images
images

‘प्रेम गीत ३’को पहिलो गीत (भिडिओ) सार्वजनिक

काठमाडौँ – ‘प्रेमगीत ३’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । चैत २८ गते रिलिज हुने सिनेमा ‘हात्ती ढुंगामा’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो ।

कल्याण सिंहले संगीत दिएको गीतमा मेलिना राई र सागर आलेको स्वर छ । गीत हर्क साउदले लेखेका हुन् । गीतलाइ कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।