images
images

ओमानले टस जित्यो, अमेरिकाले पहिला ब्याटिंग गर्ने

काठमाडौँ – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणीय सिरिजअन्तर्गत आज ओमान र अमेरिका बीच खेल हुदै छ । अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यस अघि बुधबार भएको खेलमा ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो । सिरिजको अर्को खेल शनिबार नेपालले अमेरिकाविरुद्ध खेल्दै छ ।