images
images

ज्यान मार्ने उद्योग मुद्दाका फरार सप्तरीका वडाध्यक्ष पक्राउ

काठमाडौँ – ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सप्तरीका एक जना वडाध्यक्ष मंगलबार पक्राउ परेको छ । प्रहरीले राजविराज नगरपाकिा-१५ का अध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरिएको हो । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीका अनुसार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।