काठमाण्डौ – नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा नै रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।
हिजो पनि खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसो नै रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो । यस्तै, ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो यसको खरिददर २९९ रुपैयाँ ४६ पैसा रहेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो पनि ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा नै रहेको थियो । आज सोमबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । आइतबार खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा तोकेको थियो । कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३७४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६७ पैसा थियो ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५५ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा रहेको थियो ।


जनता भ्वाइस 








