काठमाडौं – पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् |
यसै सन्दर्भमा लोक दोहोरीका अव्वल गायिका रुपमा परिचित गायिका पुर्णकला विसी र गायक संगमको सुमधुर स्वरमा सजिएको निकै राम्रो लोकदोहोरि गित “राईफल सिरानी” बजारमा रिलिज भएको छ | लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ ।
मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई अझैं बढि दर्शकश्रोताले रुचउछन् ।
लोक तथा दोहोरी गायिका पछिल्लो समयकि चर्चित गायिका पुणकला विसी र गायक समगम गोरखालिको सुमधुर स्वरमा एवम् चर्चित गितकार संगितकार एवम् सर्जक रमेश परियारको उत्कृष्ट शब्द सृर्जना एवम् लय रचनामा उक्त गित “राईफल सिरानि”मा सजिएको छ | भने उक्त गीतमा पनि माया र प्रेमको विषयलाई बैदेशिक यात्राको क्रममा र परदेशि र घरदेशिको कथा वस्तु दर्शाईएको छ |
गित
राईफल सिरानि नसम्झे मायाले ज्यानलाई विरानि
केटा :- हे पहिलो चोटि सकियो नानी
मन थियो लाहुरै लैजानी
केटी :- हे कति कठोर लाहुरेको मन होला
मै झै कति पछ्याऊने छन् होला
उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ | उक्त गितलाई चर्चित निर्देशक एवम् अव्वल डान्सरका रुपले चिनिएका निर्देशक काजिश क्षेष्ठले निकै फरक तरिकाले निर्देशन गरेका छन् भने पछिल्लो समयमा व्यस्त नायिका मोडेल जुना गुरुङ र नरेन गुरुङको मोडेलिङ्ग रहेको छ भने उक्त गित गोरखाको एतिहासिक स्थान मनकामना नजिकै केवरपानिमा सुटिग गरिएको छ | भने समस्तमा गित पनि निकै उत्कृष्ट रहेको छ |
यस अघि जुना गुरुङको अभिनयमा रहेका धेरै गितहरु प्रख्यात छन् | ए प्रदेशी कान्छो , दुई दिन खुसि , आसि , चट्ट रुमाल , कपालु कोरेर , झमझम पानि परेको रात , के छ ओई पानपाते ठुलि , एऊटा कुरा सुन्छौ , गाऊ रमाईलो भाछ , पुल पुलेको , नौजाले माया , श्रीमति , आत्मा आदि धेरै गितमा उनको अभिनय रहेको पाईन्छ | पछिल्लो समय उनि अत्यन्तै व्यस्त मोडेल मध्ये एक हुन् |
उक्त गीतलाई Rc Sapkota को अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।
भिडियो हेर्न तलको LINK खिच्नुहोस्
https://youtu.be/vAedvshWEyY
गितले सबैको मन जितोस् शुभकामना