कलाकारत्रय निरहुआ, दुबे तथा सोनालीले सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाउनु आफुहरुका लागि खुशीको क्षण भएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौ–भोजपुरी सिनेमा तथा गायन क्षेत्रका चर्चित कलाकारहरु फागुन पहिलो साता नेपाल आउने भएका छन् । कलाकारहरु दिनेशलाल यादव’निरहुआ’, अम्रपाली दुबे तथा ईन्दु सोनाली सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि नेपाल आउने भएका हुन् । निरहुआ भारत, उत्तर प्रदेशका वासिन्दा हुन् ।