मृगी, डराउने, डिप्रेसन हुनेजस्ता बिरामीको सङ्ख्या बढी रहेकाले यसबाट मुक्त हुन आफ्नो ब्यवहारसमेत परिर्वतन गर्नुपर्ने उनको भनाइ छ । शिवरपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले १ सय १३ मध्ये ३४ जनालाई उपचारका लागि अन्य ठाउँ जान सुझाव दिइएको बताए ।
काठमाडौँ – कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुरमा आयोजना गरिएको निःशुल्क मनोरोगसम्वन्धि शिविरमा १ सय १३ जना लाभान्वित भएका छन् ।मेनिरोल नेपाल आशादिप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त शिविरमा नशा, टाउको तथा मनोरोगवाट ग्रसित बनेका बिरामीले उपचार गराएका थिए ।