images
images

इरानद्वारा अमेरिकी दूतावासमा तीन रकेट आक्रमण

काठमाडौं – अमेरिका र इरानबीच तनाव चुलिएको छ । अमेरिकाले गरेको ड्रोन आक्रमणबाट इरानका सैन्य कमाण्डर कालिम सुलेमानीको मृत्युपछि दुई देशबीच तनाव चुलिएको हो ।

सैन्य कमाण्डर सुलेमानीको मृत्युपछि इरानले इराकस्थित अमेरिकी वेश क्याममा आक्रमण गरिरहेको छ । यसैक्रममा अमेरिकी दुतावास नजिकै इरानले फेरि तीन वटा रकेट आक्रमण गरेको छ ।

उक्त रकेट आक्रमण इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास नजिकै गरिएको हो ।