images
images

राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । यस्तै ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ६९ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ पैसा ९२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८४ पैसा तोकेको छ ।