images
images

माइतीघरको नारा : यतियति पानी, बालुवाटारकी रानी

काठमाडौं – संसदमा विचाराधीन सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघको एउटा समूहले प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेका थिए ।

त्यसमध्ये एउटा थियो,

यतियति पानी

बालुवाटारकी रानी

नेपाल ट्रष्ट खानी

त्यतिलेख्यो भने ५ वर्ष जेल जानी ….