images
images

पश्चिम एशियामा विकसित घटनाक्रमप्रति नेपालको गम्भीर चासो

काठमाडौं – परराष्ट्र मन्त्रलायले हालैका दिनमा पश्चिम एशियामा विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
मन्त्रालयले विहीबार एक विज्ञप्ति जारी गरी सबै पक्षलाई तानव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरा पर्न सक्ने कुनै पनि कर्य र गतिविधिमा संयमता अपनाउन आग्रह गरिएको छ ।

विज्ञप्ति मा सो क्षेत्रमा धेरै संख्यामा नेपाली आप्रवासी कामदारहरू रहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित प्रमुख चासोको विषय भएको उल्लेख गरेको छ । साथै विज्ञप्तिमा नेपालको सबै खाले द्वन्द्वको समाधान शान्ति पूर्ण रुपमा हुनु पर्ने मान्यता रहँदै आएको दोहो¥याएको छ ।