दाङ – प्रहरीले दाङमा ५८ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ स्थित कमल घर्तीमगरले संचालन गरेको एलेक्सी जोन पुलहाउसबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यसैगरी तुलसीपुर उपमहानगर वडा नम्बर ५ बस्ने २६ वर्षीय शिबकुमार वली, २८ वर्षीय सिद्धान्त गुरुङ्ग, २८ वर्षीय रुपेशकुमार गुप्ता, २९ वर्षीय सन्दिप सेर्पाईली, वडा नम्बर ९ बस्ने २८ वर्षीय राजेश कुमार बोहरा र अर्घाखाची सन्दिखर्क नगरपालिका वडा नं।१ घर भई हाल तुलसीपुर–५ बस्ने बर्ष २९ को रन्जित श्रेष्ठ रहेका छन् ।


जनता भ्वाइस 







