PM #Modi falls down the stairs in at Atal ghat in U.P’s Kanpur.
He fell down on the stairs of #AtalGhat after he returned to the shore after taking a boat ride scheduled to inspect the cleanliness of the river #Ganga under the #NamamiGange Project.
कानपुर – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिँढी चढ्दै गर्दा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पहिलो पटक कानपुर पुगेका मोदी अटल घाटको सिँढी उक्लिदै गर्दा लडेका हुन् । प्रधानमन्त्री मोदी गङ्गा सरसफाइ सम्बन्धी एउटा आयोजनाको छलफलका लागि त्यहाँ पुगेका थिए ।
यस्तो छ भिडियो