२. स्वतन्त्रतता राष्ट्रको अनन्त यौवन हो ।
३. पुस्तक र मोतीमा यति फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।
४. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।
५. पहिला तिनीहरुले वेवास्ता गर्नेछन्, त्यसपछि तिमी उपर हास्नेछन्, त्यसपछि लड्नेछन् र अन्तमा तिमीले जित्ने छौं ।
६. तिमीले संसारलाई जस्तो परिवर्तित रुपमा देख्न चाहन्छौ, पहिला तिमी स्वयमं परिवर्तन हुनुपर्नेछ ।
७. यसरी बाच कि तिमी भोलि नै मर्दैछौ । तर यसरी सिक कि तिमी सधैभरी बाच्दैछौ ।
८. मानिस आफ्नो सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे उ सोच्छ ।
९. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य नै हुन्छ ।
१०. आफूलाई चिन्नका लागि सबैभन्दा उत्तम उपाय अरुको सेवामा आफूलाई समर्पित गर्नु हो ।
११. तैले मेरो आँखा फोडिस् म तेरो फोड्छु भनेर आँखाको बदला आँखा गर्ने हो भने संसार पूरै अध्यारो हुन्छ ।