images
images

राष्ट्रियसभाको चुनाव ९ माघमा

काठमाडौं – राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

राष्ट्रियसभाका नेकपाका १२ र कांग्रेसका ७ गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । त्यसअघि सरकारले चुनाव गर्न लागेको हो ।