र्याली अघि प्रहरीले छापा मारेर ११ जनालाई गिरफ्तार गरेको थियो र एक हातेगत फेला पारेको दाबी गरेको थियो ।
एक विवादित सुपुर्दकी विधेयकलाई लिएर गत जुन महिनामा यहाँ प्रदर्शन शुरु भएको थियो र पछि यो सरकार विरोधी प्रदर्शनमा परिवर्तन भएको थियो ।
शनिवार सरकारले एक विज्ञप्ति जारी गर्दै शान्ति कायर गर्न अपिल गरेको थियो र भनेको थियो कि उसले सहानुभूतिका साथ मानिसका कुरा सुन्ने र आलोचना स्वीकार गर्ने जनाएको थियो ।