images
images

भोइस अफ नेपाल सिजन २ राम लिम्बु बन्न सफल

काठमाडौं – नेपालको चर्चित रियालिटी सो भोइस अफ नेपाल सिजन २ राम लिम्बु बनेका छन् । उनले ३ प्रतिस्प्रर्धीलाई पछी पार्दै यस सिजनको उपाधि जित्न सफल भएका हुन् ।

उनले भोइस अफ नेपालको तर्फबाट बिजय घोसित भए संगै नगत र गाडी पुरस्कार प्राप्त गरेका छन् । साथमा विभिन्न याल्बमका सम्झौतामा हस्ताक्षर गरेका छन् ।

देश तथा विदेशका विभिन्न सो मा गित गाउने अबसर पाएका छन् । लिम्बु कोच प्रमोद बाट भिडेका हुन् । भोइस अफ नेपाल सिजन १को उपाधी भने सिडी बिजय अधिकारीले पाएका थिए ।