प्रदेश ५ को भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले बांडेको दुई अर्ब कृषि अनुदान मध्ये झण्डै ७० प्रतिशत रकम दुरुपयोग भएको ठहर भएको पाइएपछि यस्तो मार्गदर्शन ल्याइएको हो । प्रदेश सरकारले कृषि,शिक्षा लगायतका क्षेत्रमा अनुदान दिंदै आएको छ ।
मन्त्रिपरियाद वैठकले प्रदेश प्रशारण नियमावली २०७६ स्वीकृत गरेको छ । यस्तै वैठकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको एक्ट्रेमदुरा कम्युनिटी प्रान्तको क्यासेरेस सिटी काउन्सीलबीच भगिनी सम्बन्ध स्थापनाका लागि नेपाल सरकारमा सिफापरिस पठाउने निर्णय गरेको छ । सरकारले बुटवल बार एशोसिएसनको आयोजनामा बुटवलमा हुने देशभरका वकिलहरुको राष्ट्रिय वैठकका लागि पाँच लाख रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ ।


जनता भ्वाइस 







