images
images

धरान उपमहानगरपालिका ७ मा पुनः मतगणना गर्न कांग्रेसको माग

१६ मंसिर, विराटनगर । धरान उपमहानगरपालिका ७ मा पुनःमतगणना गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक सुवेदीसँग कांग्रेस उम्मेदवार सुवर्ण पालिखे १ मतले पछि परेपछि कांग्रेसले पुनः मतगणनाको माग गरेको हो ।

कांग्रेसले पुनः मतगणनाको माग गर्दै निवेदन नै दिएको छ ।