images
images

वलवा ८ मा समाजवादी पार्टीका रामबाबु महतो विजयी

मंसिर १५, महोत्तरी जिल्लाको वलवा नगरपालिका ८ को वडाध्यक्षका लागी समाजवादी पार्टीका रामबाबु महतो विजयी भएका छन् ।

उपनिर्वाचनमा रामबाबु महतोको ६ सय ५९ मत आएको थियो  भने निकटतम प्रतिद्धन्द्धी कांग्रेसका निर्वल यादवले ३ सय ४६ मत ल्याएका थिए ।