मंसिर ११, काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) दिनेश बास्कोटाले सेवाग्राहीसँग पच्चीस हजार घुस माग गरिरहेको लिइसकेको अवस्थामा उक्त घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट गएको टोलीले बास्कोटालाई गोकर्णेश्वर नगरपालिका वडा नं.-६ स्थित लक्ष्मीनारायण मन्दिरबाट नियन्त्रणमा लिएको हो ।